नेपालका वन प्राविधिकहरूलाई लाग्यो चुनाव

नेपालका वन प्राविधिकहरूलाई चुनाव लागेको छ । वन प्राविधिकहरूको साझा संस्था नेपाल वन प्राविधिक संघको नयाँ नेतृत्वका लागि चुनावी सहगर्मी बढेको छ । चैत २४ गते हुने निर्वाचनका लागि त्रिपक्षीय भिडन्त हुने भएको हो । पेशागत संस्थामा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गरिएपनि राजनीतिक आस्थाको आधारमा प्यानल नै गठन गरेर चुनावी मैदानमा होमिएपछि वन…

Logo